११ बैशाख २०८३, शुक्रबार

Author: नेपाल पत्र

एक्कासी बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलामा १२ रुपैंयाले बढेर ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुनको मूल्य समेत तोलामा १२ सय रुपैयाँले