काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक अनुसार प्रतिनिधिसभाको आजको बैठक शोक प्रस्ताव पारित गरेर सकिने भएको छ । बैठकअघि बसेको समितिको बैठकले यसअघि सार्वजनिक भएको सम्भावित कार्यसूची अनुसार नै बैठक अघि बढाउन सुझाव दिएको हो । बैठक प्रमुख प्रतिपक्षी एमालेले