२ बैशाख २०८३, बुधबार

एमसिसीबारे नेपाली कांग्रेसको १२ बुँदे धारणा (पूर्णपाठसहित)


कांग्रेस

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले स्थानीय निर्वाचन तयारीदेखि एमसिसीलगायत विषयमा छलफल गरेको छ ।

मंगलबार बसेको बैठकले उक्त विषयमा छलफल गर्दै विभिन्न निर्णय गरेको हो। कांग्रेसले कार्यकाल सकिएका सबै भातृ संगठनको समय नथप्ने निर्णय गरेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !