२३ बैशाख २०८३, बुधबार

Author: नेपाल पत्र

नेपालमा पछिल्लो २४ घण्टामा थप ३९० जना कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३९० जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ५९ हजार ३५८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ५ हजार ३००