२४ बैशाख २०८३, बिहिबार

Author: नेपाल पत्र

नेपालमा पनि ‘हाइड्रोजन इन्धन’ उत्पादन हुने

काठमाडौं । खेर गइरहेको बिजुली प्रयोग गरी नेपालमा पनि ‘हाइड्रोजन इन्धन’ उत्पादन हुने भएको छ । नेपालीका लागि यो इन्धन भए पनि विकसिन मुलुकमा भने यसलाई तीन प्रकारले प्रयोगमा ल्याइएको पाइएको छ ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । नेपाल