लगत सङ्कलन एकाइ कार्यालय स्थापना
बुटवल । रुपन्देहीको सैनामैनामा भूमिसम्बन्धी समस्या समाधान आयोग लगत सङ्कलन एकाइ कार्यालय आजदेखि स्थापना भएको छ । भूमिहीन लक्ष्मी दमाइँको लगत फाराम गणकमार्फत नगरप्रमुख चित्रबहादुर कार्कीले बुझेर सैनामैना नगरपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासको