२४ बैशाख २०८३, बिहिबार

Author: नेपाल पत्र

माधव-झलनाथ पक्ष एमालेमा फर्किएपछि प्रचण्डले ओलीलाई दिए यतिठुलो चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाललगायतका नेताहरुको उद्धार कसरी गर्ने भन्ने चिन्ता व्यक्त गरेका छन्। शुक्रबार एक कार्यक्रममा बोल्दै प्रचण्डले माधवकुमार नेपाललगायतका नेताहरुको उद्धार कसरी गर्ने भन्ने चिन्ता लागेको बताए । प्रचण्डले सर्वोच्च अदालतको पछिल्लो