२३ बैशाख २०८३, बुधबार

Author: नेपाल पत्र

अन्तत: ओलीले गरे बामदेव गौतमलाई बोल्नलाई समेत हस्तक्षेप

काठमाडौं । एमालेको शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा बामदेव गौतमले केपी शर्मा ओलीको राजीनामा मागेपछि बैठकमा विवाद भएको थियो । गौतमले एमालेलाई जोगाउनका लागि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएपछि ओली रुष्ट भए । उक्त बैठकमा गौतमले बोल्दा बोल्दै