२३ बैशाख २०८३, बुधबार

Author: नेपाल पत्र

ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा चार हजार भन्दा बढीको मृत्यु

ब्रासिलिया । ब्राजिलमा गत २४ घण्टामा कोभिड– १९ को संक्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलमा कोरोना भाइरस शुरु भएयता यति धेरै संख्यामा व्यक्तिहरुले ज्यान गुमाएका यो पहिलो पटक हो । ब्रालिजमा मंगलबार ४ हजार