काठमाडौं। नेकपा एमालेद्वारा निलम्वित नेता भीम रावलले पुनर्नियुक्ति पाएका ४ मन्त्रीमाथि ठुलो आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा टोप बहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, सहरी विकास मन्त्रीमा प्रभु साह र