२३ बैशाख २०८३, बुधबार

Author: नेपाल पत्र

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आज अविश्वास प्रस्ताव, कृष्णचन्द्र नयाँ मुख्यमन्त्री बन्दै

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आजै अविश्वास प्रस्ताव पेस गर्ने भएको छ। यो संगै गुरुङको मुख्यमन्त्री पद जाने पक्का भएको छ। माओवादी केन्द्रले २ मन्त्रीलाई फिर्ता बोलाएपछि बागमती प्रदेश सरकार संकटमा परेका थिए । आजै कांग्रेसको नेतृत्वमा माओवादी