२३ बैशाख २०८३, बुधबार

Author: नेपाल पत्र

डा. युवराज खतिवडालाई पक्राउ गरि जेल हाल्नुपर्छ : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीको अनुशासन सबभन्दा बढि उल्लंघन गर्ने केपी शर्मा ओलीलाई कारवाही गर्ने चेतावनी दिएका छन् । ओलीले आफू प्रधानमन्त्री हुनको लागि प्रचण्डसँग गोप्य सम्झौता गरेको रावलले आरोप लगाए । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको