२३ बैशाख २०८३, बुधबार

Author: नेपाल पत्र

बिरामी रहेकी शान्ता चौधरीले लेखिन् यस्तो भावुक स्टाटस

नेकपा एमालेकी नेत्री शान्ता चौधरीले पुर्ब प्रधानमन्त्री,नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको सिघ्र स्वास्थ्य लाभको कामना गरेकी छन्। आफैँ विरामी रहेकी चौधरीले सामाजिक संजालमा एक स्टाटस लेख्दै भनेकी छन्, “पुर्ब प्रधानमन्त्री,नेकपा एमालेका बरिस्ठ नेता कमरेड झलनाथ खनाल ज्युको सिघ्र स्वास्थ्य