२३ बैशाख २०८३, बुधबार

Author: नेपाल पत्र

रसुवामा पाँच हेलिप्याड निर्माण

रसुवा । ग्रामीण बस्तीको आपत्कालीन अवस्थालाई सहज बनाउन जिल्लामा हेलिप्याड निर्माण अगाडि बढेको छ । प्रत्येक गाउँमा हेलिप्याड निर्माण गर्ने सरकारी नीतिलाई कार्यान्वयन गर्दै स्थानीय तहमार्फत यहाँका दक्षिणी भेकमा पाँचवटा हेलिप्याड निर्माण भएका छन् । नयाँ बनेका हेलिप्याडमा कालिका गाउँपालिका–२