२१ बैशाख २०८३, सोमबार

Author: नेपाल पत्र

उपप्रधानमन्त्री पदबाट पदमुक्त भएपछि ईश्वर पोखरलले लेखे यस्तो मनछुने स्टाटस

नेकपा एमालेका महासचिव इश्वर पोखरलले आफू उपप्रधानमन्त्री पदबाट पदमुक्त भएपछि आफ्नो अभिव्यक्ति दिएका छन्। महासचिव इश्वर पोखरलले आफू रक्षामन्त्रीदेखि उपप्रधानमन्त्री सम्मको यात्रा सार्वजनिक गरेका छन्। उनले सामाजिक संजालमा लेखेका छन्, “सबैप्रति हार्दिक आभार ! ————– —– म २०७४ फागुन १४