काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले ५ पूर्वप्रधानमन्त्रीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नसक्ने भएपछि रुवावासी गरेको टिप्पणी गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आज दिउसो लेख्दै उनले पाँच पूर्वप्रधानमन्त्री सधै त एकै ठाउँमा भएको तर प्रधानमन्त्री