काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । निषेधाज्ञा थप लगायतका निर्णय गर्न आज प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय गरेको हो । काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज दिउँसो