१८ बैशाख २०८३, शुक्रबार

Author: नेपाल पत्र

प्रधानमन्त्री देउवा आज बुढानिलकण्ठवाट बालुवाटार सर्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्ने भएका छन् । प्रधानमन्त्री देउवा आज बिहान १० बजे आफ्नो निजी निवास बुढानिलकण्ठवाट बालुवाटारस्थित स्थित सरकारी निवासमा सर्न लागेको उनको सचिवालयले जनाएको छ । “आज साउने संक्रान्तिको दिन पनि पर्यो,