काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक सकिएको छ । अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल प्रतिष्ठानको कार्यालय च्यासलमा बोलाएको स्थायी कमिटी बैठकले शेरबहादुर देउवाको नेतृत्व सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरुको मात्र