काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहको आजको बैठक सम्पन्न भएको छ। शंखमूलरोडस्थित अर्याल होटलमा बसेको नेपाल समूहको २२ सांसदको बैठकले प्रतिशोधको राजनीति नगर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेको एक नेताले जानकारी दिए । साथै पार्टीलाई