१८ बैशाख २०८३, शुक्रबार

Author: नेपाल पत्र

नेपाल पक्षको बैठक सकियो, भयो यतिठुलो निर्णय

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहको बैठकले पार्टी एकतामा जोड दिएको छ । नेपालसहितका नेताहरुविरुद्ध भइरहेको नाराबाजी रोकेर एकताका लागि गम्भीरताका साथ प्रयास गर्न बैठकले आग्रह गरेको छ । आइतबार नेता नेपालसहित २२ सांसदले फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर