काठमाडौं । जनता समाजवादी पार्टी आधिकारितामा विवाद भएपछि कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् । पार्टी आधिकारितामा विवाद भएपछि आयोगले कार्यकारिणी समितिका सदस्यहरुको हस्ताक्षर संकलन गरिरहेको छ । त्यसै क्रममा चौधरीलाई जेलबाट आयोग ल्याइएको हो । कार्यकारिणी समितिका