१८ बैशाख २०८३, शुक्रबार

Author: नेपाल पत्र

रसुवामा फाइवर टु द होम प्रविधिको टेलिफोन सेवा विस्तार हुँदै

रसुवा । रसुवामा नयाँ टेलिफोन लाइन विस्तार हुने भएको छ । अहिले सञ्चालनमा रहेको टेलिफोन सेवालाई विस्थापित गर्दै फाइवर टु द होम प्रविधिको टेलिफोन विस्तार गर्ने भएको हो । यसका लागि सर्भे कार्य सम्पन्न भएको नेपाल टेलिकम रसुवाका कार्यालय प्रमुख