सरकारले एमसीसी उपाध्यक्षलाई बोलाएर राष्ट्रघाती सम्झौता गर्न खोजेको रावलको खुलासा
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले एमसीसी अघि बढाउन खोजेको आरोप लगाएका छन् । उपाध्यक्ष रावलले एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रघाती सम्झौता गर्न खोजेको रावलको आरोप छ । रावलले सामाजिक संजाल ट्वीटरमार्फत अस्थिर राजनीतिक वातावरणमा