काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार संसदमा भएका दलका शीर्ष नेताहरुको बैठकमा संसदमा रहेका दलहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सम्वादमा ल्याउन सुझाव दिएका छन् । एमाले उपस्थित भएपछि मात्र बैठक निष्कर्षमा पुग्न सक्ने नेताहरुले बताएका छन् । बैठकमा सभामुख सापकोटाले