१६ बैशाख २०८३, बुधबार

Author: नेपाल पत्र

भारतीय प्रधानमन्त्री मोदी अर्को हप्ता अमेरिका जाने

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता अमेरिका भ्रमणमा जानुहुने भएको छ । भ्रमणका क्रममा उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगै अन्य विभिन्न प्रभावशाली मुलुकका नेताहरुसँग पनि भेटवार्ता गर्नुहुने भएको छ । क्वाद सम्मेलनमा सहभागी हुन मोदीसँगै अन्य विभिन्न