अध्यक्ष ओलीले गरे प्रथम विधान महाधिवेशनको उद्घाटन
काठमाडौँ । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर उद्घाटन गरेका छन् । अध्यक्ष ओलीले प्रथम विधान महाधिवेशनको समुद्घाटन गरेका हुन्। पार्टीबाट बाहिरिएर हालै नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका बेला देशभरका प्रतिनिमूलक