१० बैशाख २०८३, बिहिबार

Author: नेपाल पत्र

लमजुङमा विदेशबाट फर्किएका २५७ जना होम क्वारेन्टाइनमा

गण्डकी प्रदेशअन्तर्गत लमजुङमा चैत १ गते देखियता करिब दुई हप्ताको अवधिमा विदेशबाट फर्किएका २५७ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । विश्वमा फैलिएको कोभिड–१९ सङ्क्रमणको सम्भावित जोखिम तथा नियन्त्रण गर्नका लागि विदेशबाट आएका उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको हो । विदेशबाट फर्किएकामा