१० बैशाख २०८३, बिहिबार

Author: नेपाल पत्र

कोभिड—१९ः ‘होम क्वारेन्टाइनमै छठ पर्व’

महोत्तरी, १७ चैत । मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती (बासन्ती) छठ पर्वका सबै विधि यसपाली महोत्तरीमा घरघरमै सम्पन्न गरिँदै छ । पर्वमा आज सोमबार नदी वा पवित्र जलाशयमा पुगेर अस्ताउँदा सूर्यलाई अघ्र्य दिने विधि घरघरै गरिने तयारी देखिएको