विदेशबाट फर्किएका २९७ जना होम क्वारेन्टाइनमा
दमौली, १४ चैत । तनहुँमा दुई हप्ताको अवधिमा विदेशबाट फर्किएका २९७ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । कोभिड–१९ को जोखिम नियन्त्रण गर्नका लागि विदेशबाट आएका उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार ती