रोशीमा ९ जना होम क्वारेन्टाइनमा
बनेपा, १७ चैत । कोरोना भाइरस ९कोभिड–१९०को सम्भावित जोखिम हुन नदिन रोशी गाउँपालिकामा थप सजगता अपनाउन थालिएको छ । गाउँपालिकाले सबै वडाध्यक्षको संयोजकत्वमा ‘कोरोना भाइरस नियन्त्रण तथा सचेतना समन्वय समिति’ समेत गठन गरिसकिएको छ । विदेशबाट आएकाको तथ्याङ्क सङ्कलन गरी