सङ्क्रमित बोक्न हिडेको एम्बुलेन्सको चालक हराएपछि…
गलकोट, २१ चैत । बिहीबार साँझ नेपालमा छैटौं कोरोना भाइरस सङ्क्रमित भएको खबरले अनलाइन मिडियाहरु भरिएका थिए । साँझ ६ः३० बजे काठमाडौंस्थित राष्ट्रिय प्रयोगशाला टेकुले आधिकारीक रुपमा बागलुङकी एक ६५ वर्षीया वृद्धा कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टी गरेपछि जिल्ला स्वास्थ्य