१० बैशाख २०८३, बिहिबार

Author: नेपाल पत्र

भाइरसविरुद्धको सहकार्य सशक्त बनाउन ओली र मोदीबीच संवाद

काठमाडौँ, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा संवाद भएको छ । प्रधानमन्त्री ओली आज टेलिफोन