डोटी, ३० चैत । कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा खटिने सुदूरपश्चिम प्रदेशका चिकित्सक, स्वास्थ्यकर्मी र सञ्चारकर्मीका लागि प्रदेश सरकारले जीवन बीमा शुरु गरेको छ । प्रदेश सरकारको बैठकले प्रदेशभित्रका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारका लागि जनही रु १५ लाखको बीमा