१० बैशाख २०८३, बिहिबार

Author: नेपाल पत्र

रुकुम (पूर्व) मा पहिलो पटक एम्बुलेन्स

रुकुमपूर्व, ५ वैशाख । रुकुम (पूर्व) जिल्लाका लागि पहिलो पटक एम्बुलेन्स आउने भएको छ । हिमाली र दुर्गम रुकुम (पूर्व) मा हालसम्म एउटा पनि एम्बुलेन्स नभएका अवस्थामा प्रदेश सरकारले एम्बुलेन्स उपलब्ध गराएपछि बिरामीलाई सहज हुने भएको छ । विश्वभर कोरोना