१० बैशाख २०८३, बिहिबार

Author: नेपाल पत्र

मृत्यु संस्कारबाहेक अरुलाई पास नदिइने

चिप्लेढुङ्गा, ४ वैशाख । कोरोना भाइरस सङ्क्रमणबाट जोगिन गरिएको लकडाउन अझै प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सवारी पासमा कडाइ गरेको छ । प्रशसनले आज एक सूचनामार्फत मृत्यु संस्कारमा सहभागी हुन जाने व्यक्तिका लागि मात्रै इ–पास उपलब्ध गराउने जनाएको छ