१३ बैशाख २०८३, आइतबार

Author: नेपाल पत्र

रुकुम घटना : मृतक सबैको टाउकोमा चोट

जेठ १६,जाजरकोट । रुकुमपश्चिमको चौरहारीमा शनिबार भएको घटनामा मृतक सबैको टाउकोमा चोट देखिएको छ । बिहीबारसम्म फेला परेका पाँचजना मृतकको टाउकोमा चोट लागेको पाइएको हो । स्थानीयले फेला पारेका सबैको शवका टाउकोमा चोट रहेको बताएका छन् । घटनामा बेपत्ता भएका