१३ बैशाख २०८३, आइतबार

Author: नेपाल पत्र

स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ, १६ जेठ । कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रणमा जुटिरहेका ट्राफिक प्रहरीलाई रोटरी क्लब पशुपतिले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । रोटरी क्लबका अध्यक्ष हर्क साउदले आज महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो ।