१३ बैशाख २०८३, आइतबार

Author: नेपाल पत्र

पाकिस्तानमा कोरोना भाइरसबाट ८५ हजार संक्रमित

२३ जेठ, पाकिस्तान । पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या कम्तीमा पनि ८५ हजार पुगेको जानकारी दिइएको छ । यहाँ पछिल्लो समय ४ हजार ६८८ जना संक्रमित थपिएको शुक्रबार बिहान जानकारी दिइएको छ । ती पछिल्लो समयमा थपिएका संक्रमितसहित यहाँका संक्रमितको