१३ बैशाख २०८३, आइतबार

Author: नेपाल पत्र

गोरखामा लोपोन्मुख तामे सालक भेटियो

गोरखा, २५ जेठ । गोरखा नगरपालिका–९ वीरेन्द्रचोक क्षेत्रमा विश्वमा अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक फेला परेको छ । स्थानीयवासी होमप्रसाद रेग्मीको घरमा बयस्क सो सालक फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिनुभयो । फेला परेकोे