१४ बैशाख २०८३, सोमबार

Author: नेपाल पत्र

अफगान राष्ट्रपति तालिबानसँगको दोहा वार्तामा जाने

३० जेठ, अफगानिस्तान । अफगानिस्तानका राष्ट्रपति असरफ घानी कतारको राजधानी दोहामा हुने भनिएको तालिबानसँगको शान्ति वार्ताका लागि तयार हुनुभएको बताइएको छ । उहाँ दोहा वार्ताका लागि तयार हुनुभएको अफगानिस्तानका लागि कतारको विदेश मन्त्रालयका विशेषदूतले जानकारी दिनुभएको हो । अफगानिस्तानका राष्ट्रपति