१३ बैशाख २०८३, आइतबार

Author: नेपाल पत्र

बजेट र लैङ्गिकतामाथि विशेष विमर्श

काठमाडौँ, २९ जेठ । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, महिला फोरमको आयोजनामा बजेट र लैङ्गिक विषयमाथि विशेष विमर्श सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै काँग्रेसका उपसभापति तथा प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले सरकारले संसद्मा प्रस्तुत गरेको बजेट