१४ बैशाख २०८३, सोमबार

Author: नेपाल पत्र

काठमाडौंमा जताततै भीडै भीड, जोगिने कसरी ?

असार ४, काठमाडौं । राजधानीका पहिलाका व्यस्त बजार जानुहोस्– लाग्छ, अहिले देशमा कोरोना महामारी छ र ? जताततै भीडै भीड छ। चोक–चोकमा बन्द गरिएका ट्राफिक लाइट खोलिएका छन्। सवारी जाम सुरु भइसकेको छ। सडकपेटीमा पैदलयात्रुको चाप छ। अर्कातिर देशमा कोरोना