१४ बैशाख २०८३, सोमबार

Author: नेपाल पत्र

सुतेका बेलासमेत ‘मलाई नमार्नुस्’ भन्दै चिच्याउँछन् रुकुम घटनाका घाइते

असार ६, काठमाडौं । भेरी नगरपालिका–४ का सुदीप खड्काको शारीरिक चोट विस्तारै ठीक हुँदैछ । टाउको, काँध, हात, पिँडुला, ढाड सबैतिर चोट छ तर त्यो चोट विस्तारै सञ्चो हुँदै गइरहेको छ । बेलाबेला घटनाको पीडा र त्रासले सताइरहेको छ ।