१४ बैशाख २०८३, सोमबार

Author: नेपाल पत्र

मोहन वैद्यले प्रधानमन्त्री ओलीलाई चेतावनी दिँदै भने, “ओलीलाई एमसीसी थाहा छैन, राम्रोसँग पढ्नुपर्यो”

काठमाडौं, ७ असार । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका महासचिव मोहन वैद्य किरणले अमेरिकी सहयोगसम्बन्धी एमसीसीले राष्ट्रियताका निम्ति चुनौती बढाएको टिप्पणी गरेका छन् । वैधले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमसीसीबारे राम्रोसँग पढ्न आग्रह समेत गरेका छन् । उनले एक अन्तर्वार्तामा भनेका