वीरगञ्जमा एमाले र लोसपाबीच चुनावी तालमेल गर्ने सहमति
काठमाडौं । नेकपा एमाले र लोसपाबीच वीरगञ्ज महानगरपालिकामा चुनावी तालमेल गर्ने सहमति भएको छ । एक नेताका अनुसार वीरगञ्ज महानगरको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा लोसपाले संयुक्त रुपमा उम्मेदवार उठाउने निर्णय भएको छ । एमालेले विजय सराबगीलाई उम्मेदवार बनाउने निर्णय