उपमहानगरको भागबण्डा टुंग्याउन बालुवाटारमा गठबन्धनको बैठक शुरु
काठमाडौं । उपमहानगरको भागबण्डा टुंग्याउन पाँच दलीय सत्ता गठबन्धनको बैठक शुरु भएको । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समयअघि बैठक शुरु भएको हो । लामो रस्साकस्सीपछि गठबन्धनमा महानगरपालिकाको भागबण्डामा हिजो सहमति भएतापनि उपमहानगरको भागबण्डामा भने सकस देखिएको हो । गठबन्धनमा