५ जेष्ठ २०८१, शनिबार

Author: नेपाल पत्र

लोसपाबाट काठमाडौंको मेयरमा जोशी र उपमेयरमा शारदाको नाम सिफारिस

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार सिफारिस गरेको छ । लोसपा प्रदेश कमिटीले मेयरमा दानिन्द्र जोशी र उपमेयरमा शारदा देवी मगरको नाम सिफारिसग गरेको छ । मेयरमा सिफारिसग भएका जोशी जिल्ला समितिका अध्यक्ष हुन्