४ जेष्ठ २०८१, शुक्रबार

Author: पत्रपत्रिकावाट

ठूलो संख्यामा सहसचिवको सरुवा : को कहाँ खटिए ?

काठमाडौं । सरकारले हालै सहसचिवमा बढुवा भएका ४४ जनासहित ७९ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मंगलबार उनीहरूको सरुवा तथा पदस्थापन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयले योग्यता, दक्षता र क्षमताका आधारमा