२ असार २०८१, शनिबार

Author: पत्रपत्रिकावाट

कात्तिक ३० गते संघ र प्रदेशको चुनाव गर्न आयोगको अनौपचारिक प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी ३० कात्तिकमा एकै चरणमा गर्नेगरी सरकारसमक्ष अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले केही दिनयता भएका अनौपचारिक संवादका क्रममा सरकार पक्षसँग १ सय ६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा ३०